मङ्गलबार, ०९ असार २०८३
ताजा लोकप्रिय

मनाङमा कांग्रेसको फराकिलो अग्रता

शुक्रबार, २२ फागुन २०८२, १३ : ३६
शुक्रबार, २२ फागुन २०८२

सारांश

  • मनाङमा मतगणना सुरु भएको छ, जसमा नेपाली कांग्रेसले अग्रता लिएको छ।
  • कांग्रेसका टेकबहादुर गुरुङले ४६२ मत प्राप्त गरे।
  • नेकपाकी यशोदा सुवेदीले १०० मत र मंगोल नेशनल अर्गनाइजेसनका रामबहादुर घलेले १ मत ल्याए।

पोखरा । मनाङमा मतगणना सुरु भएको छ । सुरुवाती गणनामा नेपाली कांग्रेसले फराकिलो अन्तरको अग्रता लिएको छ । कांग्रेसका उम्मेदवार टेकबहादुर गुरुङले ४ सय ६२ मत ल्याउँदा नेपाली कम्युनिस्ट पार्टीकी यशोदा सुवेदीले १ सय मत ल्याइन् । 

मंगोल नेशनल अर्गनाइजेसनका उम्मेदवार रामबहादुर घलेले १ मत मात्रै पाएका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप