कैलाली–५ मा रास्वपाका आनन्द बहादुर चन्दको अग्रता
शुक्रबार, २२ फागुन २०८२, १५ : २०
काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनको पत्यक्षतर्फ कैलाली क्षेत्र नम्बर–५ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का आनन्द बहादुर चन्दले अग्रता लिएका छन् । चन्द ३ हजार ९४४ मत सहित अगाडि छन् ।
नेपाली कांग्रेसका नर नारायण शाहले १ हजार ४७५ मत ल्याएका छन् । नेकपा ९एमाले०का यज्ञराज ढुंगाना उपाध्यायले ८४६ मत ल्याएका छन् । नेपाली कम्युनिष्ट पार्टीका प्रेम बहादुर आलले ७८७ मत पाएका छन् । आले पूर्वमन्त्री हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कांग्रेस दलका नेता थापाले भने- ‘एमालेसँगको सहकार्य टुट्यो, तीन विकल्पमा छलफल भइरहेको छ’
-
एमालेसँगको सत्ता सहकार्य अन्त्य गर्ने निर्णयपछि लुम्बिनीमा कांग्रेसको आकस्मिक बैठक
-
वार्षिक १३ अर्ब खर्च हुँदा पनि प्रभावहीन बनेका तालिम रोक्न मन्त्रालयले स्थानीय तहलाई पत्राचार गर्ने
-
बागमती सरकारबाट एमालेका मन्त्रीले राजीनामा दिने
-
शिक्षामन्त्रीसँग जापानी राजदूतको शिष्टाचार भेटवार्ता
-
५० प्रतिशत काम सकिएका लामो समयदेखि अलपत्र आयोजनामा म्याद थपका लागि बाटो खुला
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण