मकवानपुर–२ मा रास्वपाका उम्मेदवारकाे अग्रता कायमै
शुक्रबार, २२ फागुन २०८२, १८ : ४४
काठमाडौँ । प्रतिनिधिसभा निर्वाचन मकवानपुर क्षेत्र नम्बर–२ मा रास्वपा उम्मेदवार प्रशान्त उप्रेतीले अग्रता कायम राखेका छन् ।
हालसम्म ६ हजार ३२८ मत गणना गर्दा उप्रेतीले २ हजार ८३४मत पाएका छन् भने उनलाई कांग्रेसका बुद्ध लामाले १ हजार १५२ मत सहित पछ्याइरहेका छन्।
सो क्षेत्रमा एमाले उम्मेदवार महेश बर्तौलाले १ हजार ३४ मत ल्याएका छन् भने नेकपा उम्मेदवार लवशेर विष्टले ३८१ मत पाएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वार्षिक १३ अर्ब खर्च हुँदा पनि प्रभावहीन बनेका तालिम रोक्न मन्त्रालयले स्थानीय तहलाई पत्राचार गर्ने
-
बागमती सरकारबाट एमालेका मन्त्रीले राजीनामा दिने
-
शिक्षामन्त्रीसँग जापानी राजदूतको शिष्टाचार भेटवार्ता
-
५० प्रतिशत काम सकिएका लामो समयदेखि अलपत्र आयोजनामा म्याद थपका लागि बाटो खुला
-
तस्करलाई सघाएको आशंकामा सशस्त्रका दुई डीएसपीसहित ११ जनामाथि छानबिन
-
तस्बिरमा हेर्नुहोस् जगन्नाथ रथयात्रा महामहोत्सव
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण