मकवानपुर– १ मा रास्वपाका गौतमले मतान्तर बढाए
शुक्रबार, २२ फागुन २०८२, १९ : ३६
काठमाडौँ । प्रतिनिधिसभा निर्वाचन अन्तर्गत मकवानपुर क्षेत्र नम्बर–१मा रास्वपाका उम्मेदवार प्रकाश गौतमले ४ गुण बढी मतान्तरले अग्रता कायम गरेका छन्।
उनले कांग्रेसकी उम्मेदवार महालक्ष्मी उपाध्याय डिना भन्दा ४ गुण बढी मत पाएका हुन् ।
हालसम्म ९ हजार ११५ मत गणना गर्दा रास्वपाका गौतमले ५ हजार ४१८ मत पाएका छन् भने कांग्रेसकी डिनाले १ हजार २०४ मत पाएकी छिन् ।
एमाले उम्मेदवार रामेश्वर रानाले ८१८ मत पाएका छन् भने नेकपाका उम्मेदवार विजय गौतमले ३१८ मत पाएका छन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वार्षिक १३ अर्ब खर्च हुँदा पनि प्रभावहीन बनेका तालिम रोक्न मन्त्रालयले स्थानीय तहलाई पत्राचार गर्ने
-
बागमती सरकारबाट एमालेका मन्त्रीले राजीनामा दिने
-
शिक्षामन्त्रीसँग जापानी राजदूतको शिष्टाचार भेटवार्ता
-
५० प्रतिशत काम सकिएका लामो समयदेखि अलपत्र आयोजनामा म्याद थपका लागि बाटो खुला
-
तस्करलाई सघाएको आशंकामा सशस्त्रका दुई डीएसपीसहित ११ जनामाथि छानबिन
-
तस्बिरमा हेर्नुहोस् जगन्नाथ रथयात्रा महामहोत्सव
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण