विशाल मतान्तरले पछि परे एमाले महासचिव शंकर पोख्रेल
शनिबार, २३ फागुन २०८२, ०५ : ४१
दाङ । प्रतिनिधि सभा निर्वाचन अन्तर्गत जारी मतगणनामा नेकपा एमालेका महासचिव शंकर पोख्रेल दाङ क्षेत्र नम्बर २ मा विशाल मतान्तरले पछि परेका छन् ।
राष्ट्रिय स्वतन्त्र पार्टीका विपिन कुमार आचार्य २० हजार ७४६ मतसहित अग्रस्थानमा रहँदा एमालेका उम्मेदवार पोख्रेलले ८ हजार ३६७ मत प्राप्त गरेका छन् । पोख्रेल १२ हजार ३७९ मतले पछि परेका हुन् ।
दाङ–२ मा नेपाली कांग्रेसका किरण किशोर घिमिरे ६ हजार ४११ मतसहित तेस्रो स्थानमा छन् । यहाँ नेपाली कम्युनिस्ट पार्टीका निर्मल आचार्य ४ हजार २४४ मतसहित चौथो स्थानमा छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पेप्सी उत्पादक ‘वरुण बेभरेज’ लाई ३ दिनभित्र कागजातसहित हाजिर हुन निर्देशन
-
कक्षा १२ को नतिजाको विश्वसनीयतामाथि प्रश्न : आन्दोलनको तयारीमा विद्यार्थी
-
म्यानमार अनलाइन जुवासँग सम्बन्धित १ लाख ४३ हजारभन्दा बढी सिमकार्ड निष्क्रिय
-
रवि–बालेन बिचको ट्रस्ट व्यवहारले नै देखाउँछ : सस्मित पोखरेल
-
राहदानी छपाइ प्रकरण : ठेकेदारलाई १ अर्ब पेस्की दिएको फेला
-
अन्तर्राष्ट्रिय हवाई सञ्जालमा जोडिँदै पोखरा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण