सोमबार, ०८ असार २०८३
ताजा लोकप्रिय
परिणाम

महोत्तरी १ मा गिरिराज पराजित, रास्वपाका प्रमोद विजयी

शनिबार, २३ फागुन २०८२, ०७ : ०१
शनिबार, २३ फागुन २०८२

महोत्तरी । महोत्तरीको निर्वाचन क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र पार्टीका प्रमोदकुमार महतो विजयी भएका छन् । उनले नेपाली कम्युनिस्ट पार्टीका गिरिराजमणि पोखरेललाई स्तब्ध बनाएका हुन् ।

महतोले ३४ हजार ६३६ मत ल्याउँदा पोखरेलले १२ हजार ६२४ मत मात्र ल्याउन सके । तेस्रो स्थानमा एमालेका लक्ष्मी महतो कोइरीले ६ हजार ५९१ मत ल्याए ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप