अहिलेसम्म २ सिट जितेको एमालेलाई ५ प्रदेशमा खाता खोल्न सकस
शनिबार, २३ फागुन २०८२, ११ : ००
काठमाडौँ । प्रतिनिधि सभाको प्रत्यक्षतर्फ १६५ निर्वाचन क्षेत्रमध्ये ४० क्षेत्रको नतिजा सार्वजनिक भइसक्दा नेकपा एमालेले जम्मा दुई सिटमात्र जितेको छ ।
लुम्बिनीको बाँके–२ बाट इस्तियाक राई र सुदुरपश्चिमको बझाङ –१ मा ऐन महर निर्वाचित भएपनि अन्य क्षेत्रमा अहिलेसम्म एमालेका उम्मेदवार निर्वाचित हुन सकेका छैनन् ।
शनिबार बिहान ११ बजेसम्म सार्वजनिक नतिजाअनुसार रास्वपाले सबैभन्दा बढी सिट ३० जितेको छ । त्यस्तै नेपाली कांग्रेस ५, नेकपा २, स्वतन्त्र १ गरी ४० क्षेत्रको नतिजा आइसकेको छ । जारी मतगणनाअनुसार बाँकी १० क्षेत्रमा नेकपा एमालेको अग्रता छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इरान वार्ताका क्रममा रुबियो खाडी क्षेत्रको भ्रमणमा
-
मनसुन प्रवेश भएको क्षेत्रमा भारी वर्षा
-
कीर स्टार्मरको राजीनामा र बेलायती राजनीतिमा नयाँ हलचलः एन्डी बर्नहमद्वारा नेतृत्वको दाबी
-
१२ बजे १२ समाचार: विष्णु पौडेललाई काठमाडौँ ल्याइँदै, मेसीले बनाए विश्वकपमा ऐतिहासिक रेकर्ड
-
जारी विश्वकपमा अर्जेन्टिनाका ‘वान म्यान आर्मी’ मेसीः टोलीका सबै ४ गोल उनकै नाममा
-
मेसीको कीर्तिमानी गोलसँगै अस्ट्रियाविरुद्ध पहिलो हाफमा अर्जेन्टिनाको अग्रता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण