तनहुँ–१ मा स्वर्णिम विजयी
शनिबार, २३ फागुन २०८२, १४ : ३१
सारांश
- तनहुँ-१ मा प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२ मा स्वर्णिम वाग्लेले भारी मतले जिते।
- वाग्लेले ३८ हजार ४० मत प्राप्त गर्दा उनका निकटतम प्रतिद्वन्द्वी गोविन्द भट्टराईले १६ हजार २३१ मत ल्याए।
- नेकपा एमालेकी भगवती न्यौपाने तेस्रो र नेपाली कम्युनिस्ट पार्टीका विद्यानाथ ढकाल चौथो स्थानमा रहे।
तनहुँ । प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२ मा तनहुँ–१ मा स्वर्णिम वाग्ले भारी मतान्तरले विजयी भएका छन् ।
वाग्लेले ३८ हजार ४० मत ल्याउँदा उनका निकटतम प्रतिद्वन्द्वी गोविन्द भट्टराईले १६ हजार २३१ मत ल्याए ।
नेकपा एमालेकी भगवती न्यौपाने ५ हजार ८३० मतसहित तेस्रो तथा नेपाली कम्युनिस्ट पार्टीका विद्यानाथ ढकाल २ हजार ३९३ मतसहित तेस्रो भए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रदेशसभा खारेजीको प्रस्तावप्रति जन अधिकार पार्टीको आपत्ति
-
‘प्रदेश नै विकासको वास्तविक संवाहक हो, यथार्थपरक बजेट ल्याएका छौँ’
-
‘निजी क्षेत्रका समस्या आफैंले भोगेकी छु, संसद्मा यसलाई उठाउनेछु’
-
मदन भण्डारी कप भलिबल : टिप टप न्यु डायमन्ड र न्यु डायमन्ड एकेडेमी फाइनलमा
-
कङ्गोलाई हराउँदै कोलम्बिया नकआउट चरणमा
-
बाँसबारी माध्यमिक विद्यालयले जित्यो अन्तर विद्यालय खुला फुटसलको उपाधि
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण