मतपरिणाम
प्रत्यक्षतर्फ रास्वपाको ‘हाफ सेन्चुरी’
शनिबार, २३ फागुन २०८२, १६ : २९
काठमाडौँ । प्रतिनिधि सभा सदस्य निर्वाचन अन्तर्गत प्रत्यक्षतर्फको जारी मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले ५० क्षेत्रमा जित हासिल गरेको छ । पार्टीले ७० स्थानमा अग्रता बनाउँदै प्रचण्ड बहुमत तर्फ अघि बढिरहेको छ ।
अहिलेसम्म रास्वपाले ५० सिट जितेर हाफ सेन्चुरी बनाउँदा अन्य दल भने धेरै पछि छन् । रास्वपापछि नेपाली कांग्रेसले ८, नेकपा एमालेले २, नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले २ र स्वतन्त्रले १ सिट जितेका छन् । अन्य निर्वाचन क्षेत्रको मतगणना जारी छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विद्युत् बिलमा भ्याट, ऊर्जामन्त्रीको निर्देशनपछि राजस्वसँग राय माग
-
भोजपुर नगरपालिका उपप्रमुख शेर्पालाई पदमुक्त गर्न एमालेको सिफारिस
-
प्रदेश सरकार सहकार्यका लागि एमाले र नेकपाबिच ३ बुँदे सहमति
-
सरकारको कार्यशैलीले राष्ट्रिय स्वाधीनता र लोकतन्त्र सङ्कटमा : नारायणकाजी श्रेष्ठ
-
प्रदेश सरकार गठनबारे एमाले र नेकपाबिच सहमति
-
डा.केसीका माग सन्दर्भमा संवादमार्फत यथाशीघ्र सहमतिमा पुग्न प्रतिबद्ध छौँ : शिक्षामन्त्री
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण