महेश बस्नेतविरूद्ध अदालतको अवहेलना मुद्दा दायर
बुधबार, २७ फागुन २०८२, २१ : ४५
सारांश
- नेकपा एमालेका सचिव महेश बस्नेतविरूद्ध अदालतको अवहेलनामा मुद्दा दायर गरिएको छ।
- सर्वोच्च अदालतका न्यायाधीशलाई लक्षित गरी अभिव्यक्ति दिएको आरोपमा मुद्दा दायर भएको हो।
- अधिवक्ता लबन न्यौपानेले बस्नेतविरूद्ध मुद्दा दायर गरेका हुन् र मुद्दा चैत १ गते पेसी तोकिएको छ।
काठमाडौँ । नेकपा एमालेका सचिव महेश बस्नेतविरूद्ध अदालतको अवहेलनामा मुद्दा दायर भएको छ सर्वोच्च अदालतका न्यायाधीशलाई लक्षित गर्दै अदालतमा विचाराधीन प्रतिनिधिसभा विघटनविरूद्धको मुद्दामा केन्द्रित रहेर अभिव्यक्ति दिएको भन्दै अदालतको अवहेलना मुद्दा दायर भएको हो ।
अधिवक्ता लबन न्यौपानेले बस्नेतविरूद्ध बुधबार सर्वोच्च अदालतमा अवहेलनाको मुद्दा दायर गरेका हुन् ।
विघटित प्रतिनिधि सभा पुनर्स्थापनासम्बन्धी मुद्दाको विषयलाई लिएर बस्नेतले सर्वोच्च अदालतका न्यायाधीश लक्षित अभिव्यक्तिले अदालतको मानहानी भएको भन्दै मुद्दा दायर भएको हो । उक्त मुद्दाको पेसी आगामी चैत १ गतेका लागि पेसी तोकिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इरान वार्ताका क्रममा रुबियो खाडी क्षेत्रको भ्रमणमा
-
मनसुन प्रवेश भएको क्षेत्रमा भारी वर्षा
-
कीर स्टार्मरको राजीनामा र बेलायती राजनीतिमा नयाँ हलचलः एन्डी बर्नहमद्वारा नेतृत्वको दाबी
-
१२ बजे १२ समाचार: विष्णु पौडेललाई काठमाडौँ ल्याइँदै, मेसीले बनाए विश्वकपमा ऐतिहासिक रेकर्ड
-
जारी विश्वकपमा अर्जेन्टिनाका ‘वान म्यान आर्मी’ मेसीः टोलीका सबै ४ गोल उनकै नाममा
-
मेसीको कीर्तिमानी गोलसँगै अस्ट्रियाविरुद्ध पहिलो हाफमा अर्जेन्टिनाको अग्रता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण