काठमाडौँ । नेकपा एमालेका नेता महेश बस्नेतले पछिल्लो समय लगातार भइरहेका आत्मदाहका घटनाहरू र त्यसबाट उत्पन्न परिस्थितिलाई लिएर चिन्ता व्यक्त गरेका छन्। सामाजिक सञ्जाल फेसबुकमा एक पोस्ट गर्दै उनले नागरिकहरूमा...