राजनीति
गुन्डुमा एमाले सचिवालय बैठक सुरु
शनिबार, ३० फागुन २०८२, १४ : १२
सारांश
- एमालेको केन्द्रीय सचिवालय बैठक भक्तपुरमा सुरु भएको छ।
- बैठकमा निर्वाचनको समीक्षा र समानुपातिक सांसदको नाम टुंगो लगाउने विषयमा छलफल हुँदैछ।
- निर्वाचन आयोगले समानुपातिकतर्फका उम्मेदवारको नाम सिफारिस गर्न दलहरूलाई समयसीमा तोकेको छ।
काठमाडौँ । नेकपा (एमाले) को केन्द्रीय सचिवालय बैठक सुरु भएको छ । भक्तपुरस्थित गुन्डुमा सचिवालय बैठक सुरु भएको हो ।
बैठकमा हालै सम्पन्न निर्वाचनको समीक्षा एवं समानुपातिक सांसदको नाम टुङ्गो लगाउने विषयमा छलफल हुँदैछ ।
निर्वाचन आयोगले आज प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत समानुपातिकतर्फबाट निर्वाचन उम्मेदवारका नाम सिफारिस गर्न राजनीतिक दललाई समयसीमा तोकेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रौतहटमा चोरी भएको ३० मिनेट भित्रै मोटरसाइकलसहित २ जना पक्राउ
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
आन्तरिक स्रोतमा कर्णालीको ‘कन्तबिजोग’: आम्दानीमा उल्लेख्य सुधार नआउँदा घटाइयो लक्ष्य
-
कूटनीतिमा महिला दिवसः विश्वव्यापी शान्ति र समावेशी शासनका लागि समान सहभागितामा जोड
-
पच्चीस अर्ब ५५ करोड खर्चेर १० हजार ८४५ विद्युतीय सवारी आयात
-
कोलम्बिया र कङ्गोबिच प्रतिस्पर्धा सुरु, जितको खोजीमा दुवै टोली
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण