बारामा कांग्रेसका क्षेत्रीय सभापतिद्वारा जिल्ला सभापतिलाई कारबाही सिफारिस
सोमबार, ०२ चैत २०८२, ११ : ५०
सारांश
- प्रतिनिधिसभा निर्वाचनमा बारा ३ का उम्मेदवारलाई असहयोग गरेको आरोपमा कांग्रेसका जिल्ला सभापतिलाई कारबाही सिफारिस गरिएको छ।
- कांग्रेसको बारा ३ क्षेत्रीय सभापतिले जिल्ला सभापति राजेश राय यादवसहित ९ जनालाई कारबाहीको सिफारिस गरेका हुन्।
- कारबाही सिफारिसमा जिल्ला सदस्यहरू रवीन्द्र यादव र रविकिरण साह कलवार लगायतका नेताहरूको नाम उल्लेख छ।
काठमाडौँ । प्रतिनिधिसभा निर्वाचनका क्रममा नेपाली कांग्रेसका जिल्ला सभापति राजेश राय यादवले पार्टीका बारा ३ का उम्मेदवार फरमुल्लाह मन्सुरलाई असहयोग गरेको भन्दै कारबाही सिफारिस गरिएको छ ।
कांग्रेसको बारा ३ क्षेत्रीय सभापति प्रभातकुमार चौरासियाले जिल्ला सभापति यादवसहित ९ जनालाई कारबाहीको सिफारिस गरेका हुन् ।
कांग्रेस केन्द्रीय कार्यसमितिलाई गरिएको कारबाही सिफारिसमा जिल्ला सभापति यादवसहित जिल्ला सदस्यहरू रवीन्द्र यादव, रविकिरण साह कलवार सहितका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
खराब मौसमको कारण फ्रान्स र इराकबिचको दोस्रो हाफ सुरु हुन थप १५ मिनेट ढिलाइ
-
लगातार दोस्रो जिततर्फ फ्रान्सको पाइला: पहिलो हाफको समाप्तिमा इराकमाथि १–० को अग्रता
-
क्षयरोगीलाई पोषणका लागि खाद्यान्न सहयोग
-
खतरनाक ‘हिट स्ट्रेस’ मा विश्वव्यापी वृद्धि
-
एम्बाप्पेको गोलमा इराकविरुद्ध फ्रान्सलाई सुरुवाती अग्रता
-
चीन र इयूका व्यापार प्रमुखहरू अर्को साता भेट्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण