यी हुन् रास्वपाबाट समानुपातिकतर्फ निर्वाचित ५७ सांसद
सोमबार, ०२ चैत २०८२, १८ : ५६
सारांश
- निर्वाचन आयोगले समानुपातिक निर्वाचन प्रणालीतर्फ ११० जना निर्वाचित घोषणा गर्यो।
- आयोगले विभिन्न ६ वटा पार्टीबाट निर्वाचित सांसदहरूको सूची प्रकाशित गर्यो।
- रास्वपाबाट ४८ महिलासहित ५७ जना सांसद निर्वाचित भएका छन्।
काठमाडौँ । निर्वाचन आयोगले समानुपातिक निर्वाचन प्रणालीतर्फ ११० जना निर्वाचित भएका घोषणा गरेको छ।
सोमबार आयोगले विभिन्न ६ वटा पार्टीबाट निर्वाचित हुने सांसदहरुको सूची प्रकाशित गरेको हो । रास्वपाबाट ४८ महिलासहित ५७ जना निर्वाचित भएका छन्।


खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कुश्मा नगरपालिकाको आगामी बजेट झण्डै ९० करोड
-
वाणिज्य बैंकमा सुन धितो राखेकाहरूले गरे प्रदर्शन
-
बागमतीको बजेटः स्थानीय तहलाई नगदभन्दा ‘प्रोजेक्ट’ मा जोड
-
नेपालले भारत र चीनसँगको सम्बन्धलाई आर्थिक समृद्धिमा बदल्नुपर्छ : अर्थशास्त्री ओली
-
स्पार्क हाइड्रोइलेक्ट्रिक कम्पनीको २६औं वार्षिक साधारण सभा सम्पन्न
-
रास्वपाका दुई महामन्त्री पदमा आकांक्षीको लर्काे
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण