फोटो फिचर
इनिसा विकको न्यायका लागि काठमाडौँमा प्रदर्शन (तस्बिरहरू)
शुक्रबार, ०६ चैत २०८२, १२ : २४
सारांश
- सुर्खेतकी १६ वर्षीया किशोरी इनिसा विकको बलात्कारपछि हत्याको विरोधमा काठमाडौंमा प्रदर्शन भयो।
- माइतीघर मण्डलामा भएको प्रदर्शनमा सहभागीहरूले दोषीलाई कडा कारबाहीको माग गरे।
- ब्रदरहुड नेपालले आयोजना गरेको प्रदर्शनमा महिला हिंसा अन्त्यका लागि कानुनी व्यवस्थाको माग गरियो।
काठमाडौँ । सुर्खेत वीरेन्द्रनगरकी १६ वर्षीया इनिसा विकको सामूहिक बलात्कार पछि हत्यामा संलग्नमाथि कडा कारबाही गर्न माग गर्दै काठमाडौँमा प्रदर्शन गरिएको छ ।
शुक्रवार काठमाडौँको माइतीघर मण्डलामा भएको प्रदर्शनमार्फत सो जघन्य अपराधको घटनामा संलग्नमाथि कडा कारबाही गर्न र आगामी दिनमा त्यस्तो घटना हुन नदिनका लागि सरकारलाई दबाब दिइएको हो ।
_fMnYFCZwlO.jpg)
ब्रदरहुड नेपालले आयोजना गरेको प्रदर्शनमा सहभागीहरूले सरकारले महिलामाथि हुने सबै प्रकारको हिंसा अन्त्यका लागि कडा कानुनी व्यवस्था गर्न आवश्यक रहेको धारणा समेत राखेका थिए ।
_aZUJUiwQKm.jpg)
_CUY5qcTCG1.jpg)
_9TlwaNQdy2.jpg)
_nM5Kn3XUj7.jpg)
_oZVHLG16xr.jpg)
_bfZ5ZnFp4O.jpg)
_BGOGh0NRCq.jpg)
_P77TEXG5H7.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मदनकृष्णको जीवनीमा फिल्म बन्ने, मुख्य भूमिकामा महेश र केकी
-
शुभ होटलमा पौडेललाई आएको अशुभ समाचार, बोल्नै नपाई पक्राउ परे
-
विष्णु पौडेललाई सडकमार्गबाट काठमाडौँ ल्याइँदै
-
विष्णु पौडेलको पक्राउविरुद्ध एमालेले राजनीतिक प्रतिवाद गर्ने
-
१० बजे १० समाचार : एमाले उपाध्यक्ष विष्णु पौडेल पक्राउ, गृहमन्त्री गुरुङविरुद्ध आयोगमा उजुरी
-
सत्तापक्षकै आक्रोशः बजेट मन्त्रीमुखी भयो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण