सोमबार, ०८ असार २०८३
ताजा लोकप्रिय

कांग्रेस रौतहटका नेता यादवको निधन

बुधबार, ११ चैत २०८२, ११ : २०
बुधबार, ११ चैत २०८२

काठमाडौँ । नेपाली कांग्रेस रौतहट–१ प्रदेश (क) का सभापति अबधकिशोर साहको हृदयघातबाट निधन भएको छ । 

नेता साहको गएराति निधन भएको कांग्रेस, मधेश–प्रदेश प्रचारप्रसार विभाग प्रमुख नितेश गुप्ताले जानकारी दिए । 

साहको निधनले पार्टीलाई अपुरणीय क्षति पुगेको रौतहट कांग्रेसले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप