फोटो फिचर
प्रतिनिधिसभाका ज्येष्ठ सदस्य केसीद्वारा पदभार ग्रहण (तस्बिरहरू)
बुधबार, ११ चैत २०८२, १२ : ४७
१
सारांश
- अर्जुननरसिंह केसीले प्रतिनिधिसभाका ज्येष्ठ सदस्यको रूपमा पदभार ग्रहण गरे।
- राष्ट्रपति रामचन्द्र पौडेलले शीतल निवासमा केसीलाई शपथ गराए।
- केसीले बिहीबार बाँकी २७४ सांसदलाई शपथ गराउनेछन्।
काठमाडौँ । प्रतिनिधिसभाका ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले पदभार ग्रहण गरेका छन् । शपथ लगत्तै संसद् सचिवालय पुगेर उनले पदभार ग्रहण गरेका हुन् ।
आज बिहान राष्ट्रपति कार्यालय शीतल निवासमा सांसद केसीलाई राष्ट्रपति रामचन्द्र पौडेलले पदको शपथ ग्रहण गराएका थिए ।
ज्येष्ठ सदस्य केसीले बिहीबार बाँकी २७४ सांसदलाई शपथ गराउने छन् । गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा निर्वाचित सदस्यमध्ये केसी सबैभन्दा पाका सदस्य हुन् ।
_cBuanQlQhP.jpg)
_wIvmQpkxsd.jpg)
_ResOSrmRiy.jpg)
_JEU3QnzIeF.jpg)
_HVyr7KSM5R.jpg)
_5NFsMParRA.jpg)
_R3Nb3zoG5s.jpg)
_nGff9ZkL54.jpg)
_ugJ1X5YqGN.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
जाजरकोटको भेरी नगरपालिकाको निर्णय पुस्तिका हराएको भन्दै खोजीदिन सीडीओसँग गुहार
-
मानव अधिकार रक्षकको सुरक्षाका लागि विशेष कानुन बनाउन माग
-
बैंकिङ कसूर मुद्दामा १३ वर्षदेखि फरार सविता कार्की पक्राउ
-
निको कप महिला टि–ट्वान्टी राष्ट्रिय क्रिकेटमा लुम्बिनीको पहिलो जित
-
बैंकिङ क्षेत्रलाई राष्ट्र बैंकको 'ब्याक-टू-ब्याक' निर्देशन: अविश्वास कि माइक्रो म्यानेजमेन्ट ?
-
इरान युद्धमा मध्यस्थ भूमिका खेलेको पाकिस्तानले पाउला त आर्थिक लाभ ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण