रास्वपा बैठक
बालेन प्रधानमन्त्री बन्ने बाटो खुल्यो, बने संसदीय दलको नेता
बिहीबार, १२ चैत २०८२, १७ : १४
सारांश
- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) संसदीय दलको बैठकले वरिष्ठ नेता बालेन शाहलाई दलको नेता चयन गर्यो।
- केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठकले शाहलाई दलको नेता बनाउने निर्णय गर्यो, महामन्त्रीले जानकारी दिए।
- बालेन दल नेता बनेपछि प्रधानमन्त्री बन्ने बाटो खुलेको छ।
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) संसदीय दलकाे बैठकले वरिष्ठ नेता बालेन शाहलाई दलको नेता बनाएकाे छ ।
बिहीबार केन्द्रीय कार्यालय वनस्थलीमा बसेको केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठकले शाहलाई दलको नेता बनाउने निर्णय गरेकाे महामन्त्री कविन्द्र बुर्लाकाेटीले बताए । बालेन दल नेता बनेसँगै प्रधानमन्त्री बन्ने बाटाे खुला भएकाे छ ।
यससँगै शाहले भाेलि नै प्रधानमन्त्रीकाे शपथ लिँदैछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
महाकाली र महेन्द्र राजमार्ग स्तरोन्नतिका लागि ठेक्का आह्वान
-
गैरकानुनी आयुर्वेद औषधि उत्पादन, बिक्री वितरण र भ्रामक विज्ञापन रोक्न अपिल
-
सलमान खानको रहस्यमयी पोस्ट भाइरल
-
नेपालगञ्जमा एकै दिन छ शालिक अनावरण
-
बागमती करिडोरका सडक जीर्ण : स्थानीयलाई दैनिक सास्ती
-
खोपसम्बन्धी अन्तर्राष्ट्रिय साझेदार संस्था गाभीले नेपालसँग रकम फिर्ता नमाग्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण