शिशिर खनाल परराष्ट्र मन्त्री बन्ने
शुक्रबार, १३ चैत २०८२, १० : ११
काठमाडौँ । काठमाडौँ–६ बाट निर्वाचित शिशिर खनाल परराष्ट्र मन्त्री बन्ने भएका छन् । रास्वपा अन्तर्राष्ट्रिय विभागका प्रमुख उनलाई पार्टीले मन्त्री बनाउने टुंगो लगाएको हो ।
उनी यसअघि शिक्षामन्त्री बनिसकेका छन् । उनको आजै शपथ हुनेछ ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण