बालेनलाई शुभकामना दिँदै अमरेशले भने– समृद्ध राष्ट्र बन्ने विश्वास लिएको छु
शुक्रबार, १३ चैत २०८२, १५ : ४९
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) का प्रतिनिधि सभा सदस्य अमरेश कुमार सिंहले प्रधानमन्त्री बालेन शाहलाई बधाई दिएका छन् ।
उनले शुक्रबार सामाजिक सञ्जाल फेसबुकमार्फत पार्टीका वरिष्ठ नेता शाहलाई प्रधानमन्त्री नियुक्त भएकामा बधाई दिएका हुन् ।
बधाई दिँदै उनले बालेनको नेतृत्वमा राष्ट्रले सुशासन,समृद्धि र दिगो विकासतर्फ महत्त्वपूर्ण उपलब्धि हासिल हुने विश्वास व्यक्त गरे । मन्त्री बन्ने सूचीमा अमरेशकाे नाम पनि समावेश थियाे । तर अन्तिममा उनी मन्त्री बन्न सकेनन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राहदानी प्रकरणका मुछिएका मणिन्द्रराज यसअघि कल बाइपास अपराधमा संलग्न
-
एमालेले मदन जयन्ती संगठनात्मक अभियानका साथ मनाउने
-
गैँडाकोटमा सवारी दुर्घटना हुँदा आठ जना घाइते
-
विद्युत् महसुल समायोजन तयारीः वर्षा र सुक्खायामका लागि छुट्टाछुट्टै मूल्य
-
बारामा मोटरसाइकल दुर्घटना हुँदा तीन जनाको मृत्यु
-
मुस्ताङ आउने विदेशी पर्यटक बढे
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण