फोटोफिचर
केपी ओलीको रिहाइको माग गर्दै अनेरास्ववियुको प्रदर्शन (तस्बिरहरू)
शनिबार, १४ चैत २०८२, १४ : ०२
सारांश
- अनेरास्ववियुले पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीको रिहाइको माग गर्दै प्रदर्शन गरेको छ।
- अध्यक्ष ओलीलाई शनिबार बिहान भक्तपुरबाट प्रहरीले पक्राउ गरेको थियो।
काठमाडौँ । नेकपा एमालेका अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीको रिहाइको माग गर्दै अनेरास्ववियुले प्रदर्शन गरेको छ । शनिबार सो संगठनले भृकुटीमण्डपमा प्रदर्शन गरेको हो ।
अध्यक्ष ओलीलाई शनिबार बिहान प्रहरीले भक्तपुरबाट पक्राउ गरेको थियो ।
हेर्नुहोस् तस्बिरहरू :
_UIXNFd8Yb7.jpg)
_WBBiML9KLv.jpg)
_7XCkXdXArV.jpg)
_K0oaAZ8gow.jpg)
_9Ni4ZJCmtl.jpg)
_Ye3b4y503q.jpg)
_QwEBv44U3M.jpg)
_H7BNVCLhQi.jpg)
_P2PpOMw0xL.jpg)
_NwCuyAA3A8.jpg)
_EC6cJ7eFN0.jpg)
_e6KnegvlfC.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फिल्म ‘टिकाः स्टेटलेस सोल’को छायांकन सुरु
-
भिजिट भिसामा ‘काउन्टर सेटिङ’ आरोपमा वायुसेवा निगमका दुई जना कर्मचारी पक्राउ
-
स्वर्णिम वाग्लेलाई राजद्रोहको मुद्दा लाग्न सक्छ : शाही
-
प्लास्टिक प्रदूषण नियन्त्रण र दिगो फोहर व्यवस्थापनमा सहकार्य आवश्यक : मन्त्री चौधरी
-
अमेरिकाको न्यूजर्सीमा मनाइयो 'नेपाल डे'
-
जडीबुटी मार्ग र स्थानीय ‘इगो’ का कारण हुम्ला-बाजुरामा विवाद : आईजीपी पौडेल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण