अपडेट
रमेश लेखकबारे रणनीति बनाउन कांग्रेस इतर समूहका नेताहरू छलफलमा
शनिबार, १४ चैत २०८२, १७ : २२
१
काठमाडौँ । शनिबार पक्राउ परेका कांग्रेस नेता एवम् पूर्वगृहमन्त्री रमेश लेखकबारे रणनीति बनाउन नेपाली कांग्रेसका इतर समूहका नेताहरू बिच अहिले छलफल जारी छ । ठमेलको एक होटलमा इतर समूहका नेताहरूको बैठक बसेको हो ।
बैठकमा कांग्रेसका पूर्णबहादुर खड्का, डा.शेखर कोइराला, विमलेन्द्र निधि, डा.शशांक कोइराला, प्रकाशमान सिंह, एनपी साउद, बलबहादुर केसी, डा.मिनेन्द्र रिजाल, निवर्तमान मुख्यसचिव कृष्णप्रसाद पौडेलसहित २ दर्जन नेता सहभागी रहेको श्रोतले बताएको छ ।
छलफल पछि विज्ञप्ति जारी गर्ने तयारी भइरहेको श्रोतको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
राहदानी प्रकरणका मुछिएका मणिन्द्रराज यसअघि कल बाइपास अपराधमा संलग्न
-
एमालेले मदन जयन्ती संगठनात्मक अभियानका साथ मनाउने
-
गैँडाकोटमा सवारी दुर्घटना हुँदा आठ जना घाइते
-
विद्युत् महसुल समायोजन तयारीः वर्षा र सुक्खायामका लागि छुट्टाछुट्टै मूल्य
-
बारामा मोटरसाइकल दुर्घटना हुँदा तीन जनाको मृत्यु
-
मुस्ताङ आउने विदेशी पर्यटक बढे
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण