जिल्ला प्रशासन कार्यालय मोरङमा सुरक्षा व्यवस्था कडा
आइतबार, १५ चैत २०८२, १२ : ५३
सारांश
- मोरङ जिल्ला प्रशासन कार्यालयमा सुरक्षा व्यवस्था कडा पारिएको छ।
- एमालेले केपी शर्मा ओलीको पक्राउको विरोधमा ज्ञापन पत्र बुझाउने कार्यक्रम छ।
- सुरक्षा व्यवस्था ज्ञापन पत्र बुझाउने कार्यक्रमलाई मध्यनजर गर्दै कडा पारिएको हो।
मोरङ । जिल्ला प्रशासन कार्यालय मोरङ परिसरमा सुरक्षा व्यवस्था कडा पारिएको छ । कार्यालयअगाडि सुरक्षाकर्मी तैनाथ गरिएको छ।
नेकपा एमालेले आज अध्यक्ष केपी शर्मा ओलीको पक्राउको विरोधमा ज्ञापन पत्र बुझाउने कार्यक्रम छ। यसलाई मध्यनजर गर्दै सुरक्षा व्यवस्था कडा पारिएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१० प्रतिशत शय्या निःशुल्क कार्यान्वयनमा किचलो
-
स्वाद र सुगन्धले चर्चित जोरायले बासमती पुनः किसानको रोजाइमा
-
झापामा लागुऔषध सेवन र कारोबार घटाउन अभियान सञ्चालन
-
भन्सालीको ‘लभ एन्ड वार’ को सेटमा भयानक दुघर्टना, एक जनाको मृत्यु
-
टिपर दुर्घटनामा चालकको मृत्यु
-
पूर्वप्रधानन्यायाधीश पराजुली भन्छन्, ‘न्यायाधीशलाई गोलाप्रथाबाट मुद्दा तोक्ने व्यवस्था संविधानसम्मत छैन’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण