रवि लामिछाने र प्रभु साहबिच भेटवार्ता
मङ्गलबार, १७ चैत २०८२, १२ : ००
काठमाडौँ । रास्वपा सभापति रवि लामिछाने र आजपाका अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहबीच भेटवार्ता भएको छ ।
लामिछानेको निवास बुढानीलकण्ठमा मंगलबार भएको भेटवार्तामा समसामियक राजनीतिक अवस्था, देशको विकास निर्माणका प्राथमिकता तथा समसामयिक राष्ट्रिय मुद्दाबारे छलफल भएको जनाइएको छ ।
साथै पछिल्लो जनादेशअनुसार देशको समग्र विकासका लागि सहकार्य गरेर अघि बढ्ने विषयमा समेत दुवै नेताबीच छलफल बताइएको छ । आजै राष्ट्रिय सभा सदस्य महन्थ ठाकुरले पनि लामिछानेसँग भेटवार्ता गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पुरानै दलहरूको बाटोमा रास्वपा, व्यवस्थापकीय कमजोरीका कारण प्रतिनिधिमाथि थपिँदै छ भार
-
थप कक्षा सञ्चालन अनुमतिको माग गर्दै निजी विद्यालय सञ्चालक आन्दोलित, दबाब दिन बालबालिका प्रयोग
-
ऐतिहासिक रेकर्ड बनाउन पेनाल्टीमा चुके मेसी
-
विदुषी राणाद्वारा रास्वपा केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा
-
हेटौँडाका संस्थागत विद्यालयको कक्षा ११ मा पढ्ने २२२ जनालाई छात्रवृत्ति
-
भारततर्फको चिया निर्यातमा देखिएका समस्या समाधान गर्न सरकारद्वारा विशेष कार्यदल गठन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण