बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय
आजकाे विनिमय दर

यस्तो छ आज विदेशी मुद्राको विनिमय दर

बुधबार, १८ चैत २०८२, ०५ : २४
बुधबार, १८ चैत २०८२

सारांश

  • नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्रा विनिमय दर सार्वजनिक गरेको छ।
  • अमेरिकी डलरको खरिद दर १५१ रुपैयाँ ४४ पैसा र बिक्री दर १५२ रुपैयाँ ०४ पैसा तोकिएको छ।
  • विभिन्न देशका अन्य मुद्राको विनिमय दर पनि राष्ट्र बैंकले तोकेको छ।

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (बुधबार) का लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । जसअनुसार अमेरिकी डलर एकको खरिददर १५१ रुपैयाँ ४४ पैसा र बिक्रीदर १५२ रुपैयाँ ०४ पैसा तोकिएको छ ।

अष्ट्रेलियन डलर एकको खरिददर १०४ रुपैयाँ १० पैसा र बिक्रीदर १०४ रुपैयाँ ५१ पैसा, क्यानेडियन डलर एकको खरिददर १०८ रुपैयाँ ६३ पैसा र बिक्रीदर १०९ रुपैयाँ ०६ पैसा तोकिएको छ ।

यस्तै, युरोपियन युरो एकको खरिददर १७३ रुपैयाँ ६९ पैसा र बिक्रीदर १७४ रुपैयाँ ३८ पैसा, युके पाउन्ड स्टर्लिङ एकको खरिददर २०० रुपैयाँ ०६ पैसा र बिक्रीदर २०० रुपैयाँ ८५ पैसा कायम गरिएको छ ।

राष्ट्र बैंकले यो विनिमय दरलाई आवश्यकताअनुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैंकले तोक्ने विनिमय दर भने फरक हुनसक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ ।

Currency Unit Buy Sell
INR  (Indian Rupee) 100 160.00 160.15
USD  (U.S. Dollar) 1 151.44 152.04
EUR  (European Euro) 1 173.69 174.38
GBP  (UK Pound Sterling) 1 200.06 200.85
CHF  (Swiss Franc) 1 189.18 189.93
AUD  (Australian Dollar) 1 104.10 104.51
CAD  (Canadian Dollar) 1 108.63 109.06
SGD  (Singapore Dollar) 1 117.39 117.86
JPY  (Japanese Yen) 10 9.49 9.53
CNY  (Chinese Yuan) 1 21.93 22.01
SAR  (Saudi Arabian Riyal) 1 40.36 40.52
QAR  (Qatari Riyal) 1 41.55 41.71
THB  (Thai Baht) 1 4.61 4.62
AED  (UAE Dirham) 1 41.24 41.40
MYR  (Malaysian Ringgit) 1 37.40 37.55
KRW  (South Korean Won) 100 9.92 9.96
SEK  (Swedish Kroner) 1 15.86 15.93
DKK  (Danish Kroner) 1 23.25 23.34
HKD  (Hong Kong Dollar) 1 19.32 19.39
KWD  (Kuwaity Dinar) 1 493.37 495.32
BHD  (Bahrain Dinar) 1 401.70 403.29
OMR  (Omani Rial) 1 393.35 394.90

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप