मुगु केन्द्रबिन्दु भएर भूकम्पको धक्का
बुधबार, १८ चैत २०८२, ०६ : २७
सारांश
- मुगुमा गएराति २ बजेर २२ मिनेटमा ४ म्याग्निच्युडको भूकम्प गएको महसुस गरिएको छ।
- भूकम्पको केन्द्रबिन्दु मुगुको धैनकोट रहेको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ।
- भूकम्पको धक्का आसपासका जिल्लाहरुमा समेत महसुस गरिएको थियो।
काठमाडौँ । मुगुमा भूकम्पको धक्का महसुस गरिएको छ । गएराति २ बजेर २२ मिनेट जाँदा भूकम्पको धक्का महसुस गरिएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।
केन्द्रका अनुसार, मुगुको धैनकोट केन्द्रबिन्दु भएर ४ म्याग्निच्युडको भूकम्प गएको हो ।
भूकम्पको धक्का आसपासको जिल्लाहरूमा समेत महसुस गरिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी ६ प्रदेशमा भारी वर्षाको सम्भावना
-
पूर्व सहमति नलिई सवारीसाधन खरिद गर्न नपाइने
-
यस्तो छ आजको लागि विदेशी मुद्राको विनिमय दर
-
जानकी गाउँपालिकाको सेवा नयाँ प्रशासनिक भवनबाट सुरु
-
कस्तो रहला तपाईँको दिन ? हेर्नुहोस् आजकाे राशिफल
-
सामाजिक सुरक्षा कोषमा ३० लाख बढी योगदानकर्ता आबद्ध
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण