विश्व किक बक्सिङ महासंघका उपाध्यक्ष नासिर नेपालमा
बुधबार, १८ चैत २०८२, १८ : ४३
काठमाडौँ । विश्व किक बक्सिङ महासंघका उपाध्यक्ष नासिर नासिरी बुधबार नेपाल आएका छन् ।
राष्ट्रिय किक बक्सिङ संघ नेपालद्वारा आयोजित किकबक्सिङ डेभलोप्मेन्ट कोर्सका लागि नासिर नेपाल आएका हुन् ।
नासिरलाई संघका संस्थापक मध्येका एक दीपक श्रेष्ठ, संघका पदाधिकारी, खेलाडी, प्रशिक्षक, निर्णायकलगायतले त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरे ।
बुधबारै सुरु भएको कोर्समा सात प्रदेश र ३ विभागीय टोली ९नेपाल प्रहरी, नेपाल आर्मी र एपीएफ० का प्रशिक्षक खेलाडी र निर्णायक गरी करिब २ सयको सहभागिता रहेको आयोजकले जनाएको छ ।
शनिबारसम्म चल्ने कोर्सको औपचारिक उद्घाटन बिहीबार हुनेछ । सेमिनार भने कालीमाटीस्थित कालिमाटी बैंक्वेटमा हुनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विष्णु पौडेल पक्राउबारे जिप्रकाले दियो औपचारिक जानकारी
-
लागुऔषध सेवन गरेर सवारी चलाउने १० चालक हेटौंडाबाट पक्राउ
-
पोखरा लेकसाइड नजिकै दुर्घटना, एक युवकको मृत्यु
-
राहदानी छपाइमा १० अर्ब १३ करोडको भ्रष्टाचारः कसलाई कति बिगो मागदाबी ?
-
अन्योलमै बित्यो दिन, न सुरु भयो बन्दसत्र न प्रकाशन भयो नामावली (तस्बिरहरू)
-
भरतपुरले ल्यायो ५ अर्ब ५१ करोडको बजेट
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण