प्रदर्शन
संसदीय दलको नेता चयनका क्रममा त्रुटि गरेको भन्दै च्यासलमा धर्ना
बिहीबार, १९ चैत २०८२, १४ : ४५
सारांश
- एमाले सम्बद्ध युवाहरूले च्यासलस्थित पार्टी कार्यालयमा धर्ना दिएका छन्।
- युवाहरूले महासचिव शंकर पोखरेलको पुतला जलाएको विरोधमा धर्ना दिएका हुन्।
- युवाहरुले पार्टी नेतृत्वको निर्णय सच्याउन र युवालाई अघि बढाउन माग गरेका छन्।
काठमाडौँ । नेकपा (एमाले) सम्बद्ध युवाहरूले पार्टी कार्यालय च्यासलमा धर्ना दिएका छन् । हिजो महासचिव शंकर पोखरेलको पुतला जलाउने समूहका युवाहरूले पार्टी कार्यालयमा धर्ना तथा विरोध प्रदर्शन गरेका हुन्।
बदलिँदो परिस्थिति अनुकूल एमाले हिँड्न नसकेको र पार्टी नेतृत्वले संसदीय दलको नेता चयनका क्रममा त्रुटि गरेको भन्दै त्यस्ता निर्णय सच्याएर पार्टीमा युवालाई अघि बढाउने पर्ने माग उनीहरूको रहेको छ ।
_yk8QrurpAJ.jpg)
_Saq3lKwNZt.jpg)
_8lZBugMb03.jpg)
_36e5mAssqz.jpg)
_FP7JL8ciCZ.jpg)
_X1BvOOg4C0.jpg)
_O92y17lSyK.jpg)
_orsynVGz18.jpg)
_eRBcuW1JOF.jpg)
_fOLwK4WHTH.jpg)
_xt7gb3UpSt.jpg)
_lACa4CuMK7.jpg)
_p2ajdzgWJ6.jpg)
_eJg4VhHLRP.jpg)
_jQxjGVchW5.jpg)
_xH3zOrHWxc.jpg)
_NbhkrM5mcp.jpg)
_FCWWMIkq3h.jpg)
_JTeRptZqgJ.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बन्द सत्रमा कडा सुरक्षा : बाउन्सरदेखि मेटल डिटेक्टरसम्म परिचालन
-
बन्द सत्रमा सहभागी हुन प्रतिनिधि आउनेक्रम जारी
-
मोहमद सलाहको उत्कृष्ट प्रदर्शन, विश्वकपमा इजिप्टको पहिलो ऐतिहासिक जित
-
यसपालि भंग हुन सक्ने विश्वकपका कीर्तिमानहरू
-
म्याग्दीको दर्मीजामा कृषि पर्यटनको नयाँ लहर
-
को बन्ला ३०औँ मुख्यसचिव ? १० सचिव दाबेदार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण