दलितसँग संसदमै माफी माग्यो रास्वपाले
बिहीबार, १९ चैत २०८२, १५ : ०७
सारांश
- राष्ट्रिय स्वतन्त्र पार्टीले प्रतिनिधिसभा बैठकमा दलित समुदायसँग माफी मागेको छ।
- सभापति रवि लामिछानेले अब दलितहरूले जातका नाममा अपमान व्यहोर्नु नपर्ने प्रतिबद्धता जनाएका छन्।
काठमाडौँ । सत्ताको नेतृत्वकर्ता राष्ट्रिय स्वतन्त्र पार्टीले प्रतिनिधिसभा बैठकमा दलितसँग माफी मागेको छ । सभापति रवि लामिछानेले प्रतिनिधिसभा बैठकमा बोल्दै माफी मागेका हुन् ।
उनले अब दलितले जातका नाममा अपमान व्यहोर्नुनपर्ने बताए । ‘म संसदबाटै प्रतिबद्धता जनाउन चाहन्छु । अब दलितहरूले जातका नाममा अपमान व्यहोर्नु पर्नेछैन,’ लामिछानेले भने ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इरान वार्ताका क्रममा रुबियो खाडी क्षेत्रको भ्रमणमा
-
मनसुन प्रवेश भएको क्षेत्रमा भारी वर्षा
-
कीर स्टार्मरको राजीनामा र बेलायती राजनीतिमा नयाँ हलचलः एन्डी बर्नहमद्वारा नेतृत्वको दाबी
-
१२ बजे १२ समाचार: विष्णु पौडेललाई काठमाडौँ ल्याइँदै, मेसीले बनाए विश्वकपमा ऐतिहासिक रेकर्ड
-
जारी विश्वकपमा अर्जेन्टिनाका ‘वान म्यान आर्मी’ मेसीः टोलीका सबै ४ गोल उनकै नाममा
-
मेसीको कीर्तिमानी गोलसँगै अस्ट्रियाविरुद्ध पहिलो हाफमा अर्जेन्टिनाको अग्रता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण