मन्त्रालयको सोफामा आराम गरेको तस्बिरसहित सुदन लेख्छन्– 'जनताभन्दा माथि सरकार हुँदैन'
शुक्रबार, २० चैत २०८२, ०९ : ३८
काठमाडौँ । गृहमन्त्री सुदन गुरुङले निर्माताभन्दा ठुलो निर्माण नहुने बताएका छन् । सामाजिक सञ्जालमा उनले लेखेका छन्– 'निर्माताभन्दा ठुलो निर्माण हुँदैन, जनताभन्दा माथि सरकार हुँदैन।'
मन्त्रालयको सोफामा आराम गरिरहेको तस्बिर शेयर गर्दै गुरुङले सामाजिक सञ्जालमा यस्तो अभिव्यक्ति दिएका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विद्युत् महसुलमा ५० प्रतिशत अनुदान
-
मेसीको दुई गोलसँगै अर्जेन्टिनाको लगातार दोस्रो जित
-
इरान वार्ताका क्रममा रुबियो खाडी क्षेत्रको भ्रमणमा
-
मनसुन प्रवेश भएको क्षेत्रमा भारी वर्षा
-
कीर स्टार्मरको राजीनामा र बेलायती राजनीतिमा नयाँ हलचलः एन्डी बर्नहमद्वारा नेतृत्वको दाबी
-
१२ बजे १२ समाचार: विष्णु पौडेललाई काठमाडौँ ल्याइँदै, मेसीले बनाए विश्वकपमा ऐतिहासिक रेकर्ड
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण