दीपेन्द्र र मञ्जुको सहकार्यमा ‘तारा पिली पिली’ सार्वजनिक
शुक्रबार, २० चैत २०८२, १२ : ३७
काठमाडौँ । गायक तथा कलाकार दीपेन्द्र खड्का नयाँ साङ्गीतिक कोसेली ‘तारा पिली पिली’ सार्वजनिक भएको छ । आइरा डिजिटलको प्रस्तुति रहेको गीतमा खड्कालाई लोकप्रिय गायिका सुनिता बुढा क्षेत्रीले स्वरमा साथ दिएकी छन् ।
गीतको लय तथा शब्द सिर्जना कृष्ण लामिछानेले गरेका हुन् भने संगीत संयोजन महेन्द्र भण्डारीको रहेको छ । गीतको भिडियोमा गायक खड्का र मञ्जु भण्डारीको अभिनय छ ।
भिडियोको निर्देशन कृष्ण लामिछानेले गरेका हुन् भने छायाङ्कन करण चैसीर र सम्पादन विनोद बमले गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्पेनलाई रोकेर विश्वलाई चकित पारेको केप भर्डे आज उरुग्वेसँग भिड्दै
-
यान्त्रिक हलो अभावले किसानलाई धान रोप्न समस्या
-
बेल्जियम र इरानको संघर्षपूर्ण बराबरी
-
बेल्जियमलाई झड्का: नाथन एनगोयले रातो कार्ड पाउँदा टोली १० खेलाडीमा सीमित
-
मेसीको रेकर्ड तोड्दै लामिन यामलको ऐतिहासिक गोल: बने विश्वकप इतिहासकै ८ औँ कान्छा गोलकर्ता
-
‘भिएआर’ले खोस्यो इरानको अग्रता: बेल्जियम र इरानबिचको पहिलो हाफ गोलरहित बराबरीमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण