सोमबार, ०८ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट
अपडेट

नेकपा एमालेकी लीला कुमारी भण्डारीद्वारा राष्ट्रिय सभा उपाध्यक्षमा मनोनयन दर्ता

आइतबार, २२ चैत २०८२, १५ : ४४
आइतबार, २२ चैत २०८२

काठमाडौँ । राष्ट्रियसभा उपाध्यक्षमा नेकपा एमालेकी लीला कुमारी भण्डारीले आफ्नो उम्मेदवारी दर्ता गराएकी छन् । 

सङ्घीय संसद् सचिवालयको कार्यतालिकाबमोजिम आज उनले आफूलाई निर्वाचित गरियोस् भनी मनोनयनको प्रस्तावको सूचना दर्ता गराएकी हुन् । 

उनको प्रस्तावकमा एमालेका प्रेमप्रसाद दङ्गाल र समर्थकमा नेपाली कांग्रेसका कृष्णबहादु रोकाया, नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का मदनकुमारी शाह र जनता समाजवादीका पूजा चौधरी छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप