सोमबार, ०८ असार २०८३
ताजा लोकप्रिय
अपडेट

महान्यायाधिवक्तामा कडेल सिफारिस

आइतबार, २२ चैत २०८२, १६ : २७
आइतबार, २२ चैत २०८२

काठमाडौँ । सरकारले महान्यायाधिवक्तामा डा नारायणदत्त कडेललाई सिफारिस गरेको छ । आइतबार बसेको मन्त्रिपरिषद् बैठकले उनको नाम राष्ट्रपति कार्यालयमा सिफारिस गरेको हो । 

राष्ट्रपति कार्यालयले उनको नाम सिफारिस भएको आएको पुष्टि गर्दै नियुक्ति प्रक्रिया अघि बढाइएको जनाएको छ । 
 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप