प्रतिनिधिसभा बैठक
प्रतिनिधिसभाबाट तीन वटा अध्यादेश संशोधन प्रस्ताव स्वीकृत
सोमबार, २३ चैत २०८२, १४ : ५७
सारांश
- प्रतिनिधिसभाको सोमबारको बैठकबाट तीन वटा अध्यादेशहरू सर्वसम्मतिले स्वीकृत भएका छन्।
- गृहमन्त्री सुधन गुरुङले मतदाता नामावली, प्रतिनिधिसभा सदस्य निर्वाचन र नेपाल विशेष सेवा सम्बन्धी अध्यादेशहरू स्वीकृतिका लागि पेस गरेका थिए।
काठमाडौँ । प्रतिनिधि सभाबाट तीन अध्यादेश स्वीकृत भएका छन् । सोमबारको बैठकमा गृहमन्त्री सुधन गुरुङले ‘मतदाता नामावली (पहिलो संशोधन), अध्यादेश २०८२’, ‘प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) अध्यादेश स्वीकृत गरियोस् भनी प्रस्ताव गरेका थिए ।
त्यस्तै, मन्त्री गुरुङले पेस गरेको प्रस्ताव ‘नेपाल विशेष सेवा (दोस्रो संशोधन) अध्यादेश, २०८२’ सर्वसम्मतिले स्वीकृत भएको हो । तीन वटै प्रस्तावमाथि सभामुख अर्यालले ‘हुन्छ र हुन्न’ भनी मत विभाजन गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
खराब मौसमको कारण फ्रान्स र इराकबिचको दोस्रो हाफ सुरु हुन थप १५ मिनेट ढिलाइ
-
लगातार दोस्रो जिततर्फ फ्रान्सको पाइला: पहिलो हाफको समाप्तिमा इराकमाथि १–० को अग्रता
-
क्षयरोगीलाई पोषणका लागि खाद्यान्न सहयोग
-
खतरनाक ‘हिट स्ट्रेस’ मा विश्वव्यापी वृद्धि
-
एम्बाप्पेको गोलमा इराकविरुद्ध फ्रान्सलाई सुरुवाती अग्रता
-
चीन र इयूका व्यापार प्रमुखहरू अर्को साता भेट्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण