यस्तो छ गृहमन्त्री गुरुङले लिजमा लिएको भनिएको जग्गा
सोमबार, २३ चैत २०८२, १४ : ५८
सारांश
- पोखरा महानगरपालिका-२२ सिम्लेमा गृहमन्त्री सुधन गुरुङले लिजमा लिएको भनिएको जग्गामा निर्माण गरिएको संरचना हाल प्रयोगविहीन अवस्थामा छ।
- उक्त जग्गा फेवातालको मापदण्डभित्र पर्ने देखिएको छ र त्यहाँ महानगरपालिकाले गाडेको सीमा स्तम्भसमेत भेटिएको छ।
- गृहमन्त्री गुरुङले आफू ठगिएको दाबी गर्दै यस विषयमा कानुनी उपचारमा जाने बताएका छन्।
पोखरा । फेवाताल संरक्षण अभियान चलिरहेका बेला पोखरा महानगरपालिका–२२ सिम्ले क्षेत्रमा गृहमन्त्री सुधन गुरुङले लिजमा लिएको भनिएको जग्गा चर्चामा आएको छ। उक्त जग्गामा निर्माण गरिएको संरचना हाल प्रयोगविहीन अवस्थामा रहेको देखिएको छ।
_fGHG39Bf0s.jpg)
संरचनामा तालाबन्दी गरिएको छ भने वरिपरि झाडीले ढाकिएको छ। स्थानीयका अनुसार उक्त जग्गा फेवातालको मापदण्डभित्र पर्ने देखिएको छ, जहाँ पोखरा महानगरपालिकाले हालै गाडेको सीमा स्तम्भसमेत भेटिएको छ।
_2Izmedmcts.jpg)
यसैबिच, महानगरपालिकाले फेवाताल छेउछाउमा बनाइएका टहरा हटाउने अभियानअन्तर्गत शनिबार बिहानदेखि डोजर चलाएको थियो। गृहमन्त्री गुरुङले भने उक्त जग्गाबारे आफ्नो धारणा सार्वजनिक गर्दै आफू ठगिएको दाबी गरेका छन् र कानुनी उपचारमा जाने समेत बताएका छन्।
_4E1a4m0ENR.jpg)
_093e2Ntx70.jpg)
_Hoj3kcqJfo.jpg)
_gJwZXSKQEW.jpg)
_RetkmoJbSb.jpg)
_0fPw4w81YB.jpg)
_Yymaia5jJ9.jpg)
_Vm6FPZPOA0.jpg)
तस्बिरहरू: अर्जुन गाहा/ नेपाल फोटो लाइब्रेरी
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इङ्ल्यान्डलाई ठुलो झट्का : स्लो ओभर रेटका कारण विश्व टेस्ट च्याम्पियनसिपमा १२ अङ्क गुमायो
-
अत्यधिक गर्मी बढेपछि बेदकाटका विद्यालय चार दिन बन्द
-
बेलायतमा नयाँ नेतृत्वका लागि जुलाई ९ बाट मनोनयन खुल्ने, उत्तराधिकारी नचुनिएसम्म स्टार्मर नै प्रधानमन्त्री रहने
-
हरमनप्रितको ऐतिहासिक २००औँ खेल
-
पदबाट राजीनामा दिने क्रममा परिवारको प्रसङ्ग निकाल्दै भावुक बने कीर स्टार्मर
-
पुष्पा २ प्रिमियर भागदौड प्रकरण : अभिनेता अल्लू अर्जुन अदालतमा भर्चुअली उपस्थित हुँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण