प्रतिनिधि सभामा तीन विधेयकसम्बन्धी सन्देश टेबुल
मङ्गलबार, २४ चैत २०८२, १५ : ४६
सारांश
- प्रतिनिधिसभाको बैठकमा राष्ट्रियसभाबाट प्राप्त तीनवटा विधेयकसम्बन्धी सन्देश टेबुल गरिएको छ।
- सचिव हर्कराज राईले राष्ट्रिय विधि विज्ञान प्रयोगशाला, पर्यटन र चलचित्र विधेयकसम्बन्धी सन्देश पेस गरेका छन्।
- प्रतिनिधिसभाको अर्को बैठक चैत २५ गते दिउँसो १ बजे बस्ने तय भएको छ।
काठमाडौँ । प्रतिनिधिसभामा राष्ट्रियसभाबाट प्राप्त तीन विधेयकसम्बन्धी सन्देश टेबुल गरिएको छ ।
प्रतिनिधिसभाको आजको बैठकमा प्रतिनिधिसभाका सचिव हर्कराज राईले राष्ट्रिय विधि विज्ञान प्रयोगशाला (स्थापना तथा सञ्चालन) विधेयक, २०८१, पर्यटन विधेयक, २०८१ र चलचित्र विधेयक, २०८१ सम्बन्धी सन्देश विधेयक टेबुल गरेका हुन् ।
प्रतिनिधिसभाको अर्काे बैठक यही चैत २५ गते दिउँसो १ बजे बस्नेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१० प्रतिशत शय्या निःशुल्क कार्यान्वयनमा किचलो
-
स्वाद र सुगन्धले चर्चित जोरायले बासमती पुनः किसानको रोजाइमा
-
झापामा लागुऔषध सेवन र कारोबार घटाउन अभियान सञ्चालन
-
भन्सालीको ‘लभ एन्ड वार’ को सेटमा भयानक दुघर्टना, एक जनाको मृत्यु
-
टिपर दुर्घटनामा चालकको मृत्यु
-
पूर्वप्रधानन्यायाधीश पराजुली भन्छन्, ‘न्यायाधीशलाई गोलाप्रथाबाट मुद्दा तोक्ने व्यवस्था संविधानसम्मत छैन’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण