पाटनमा दुई युवकमाथि छुरा प्रहार
बुधबार, २५ चैत २०८२, २१ : ०३
काठमाडौँ । ललितपुरको पाटनस्थित कृष्णमन्दिर परिसरमा बुधबार साँझ दुई युवकमाथि छुरा प्रहार भएको छ ।
छुरा प्रहारबाट उनीहरू घाइते भएका जिल्ला प्रहरी परिसर ललितपुरका एसएसपी होबिन्द्र बोगटीले रातोपाटीलाई बताए । बुधबार साँझ अर्को समूहले उनीहरूलाई छुरा प्रहार गरेको हो । घाइतेहरूलाई उपचारका लागि बीएन्ड बी अस्पतालमा पठाइएको छ ।
छुरा प्रहारमा संलग्न दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । एसएसपी बोगटी घटनास्थलमा पुगेका छन् । घटनाबारे अनुसन्धान भइरहेको उनले बताए।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वैदेशिक व्यापारमा नयाँ रेकर्ड, तर व्यापार घाटा झण्डै १८ खर्ब
-
राजेश हमालकाे प्रश्न : देशको शासन प्रणाली ‘हिट एन्ड मिस’ को भरमा सञ्चालन गर्नु कत्तिको बुद्धिमानी हो ?
-
चालु आव ‘कानुन निर्माण तथा सुधार वर्ष’ घोषणा, उच्चस्तरीय समिति गठन
-
नेदरल्यान्ड्सविरुद्ध नेपाल १५७ रनमै अलआउट, फेरि धर्मरायो ब्याटिङ
-
कर अधिकृतलाई अर्थमन्त्रीको सम्बोधन– ‘८ खर्ब तपाईंहरूको लक्ष्य हो, बजेटको स्कीमबाट १ खर्ब उठाउनुस्’
-
कांग्रेसको आधिकारिकता विवाद पुनः सर्वोच्चमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण