बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय
आजकाे विनिमय दर

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर

बिहीबार, २६ चैत २०८२, ०५ : ४०
बिहीबार, २६ चैत २०८२

सारांश

  • नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ।
  • आजको विनिमय दर अनुसार अमेरिकी डलरको खरिददर १४७ रुपैयाँ ८४ पैसा र बिक्रीदर १४८ रुपैयाँ ४४ पैसा कायम भएको छ।

काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १४७ रुपैयाँ ८४ पैसा र बिक्रीदर १४८ रुपैयाँ ४४ पैसा निर्धारण गरिएको छ ।

यस्तै, अष्ट्रेलियन डलर एकको खरिददर १०४ रुपैयाँ २९ पैसा र बिक्रीदर १०४ रुपैयाँ ७२ पैसा, क्यानेडियन डलर एकको खरिददर १०६ रुपैयाँ ६७ पैसा र बिक्रीदर १०७ रुपैयाँ ११ पैसा तोकिएको छ ।

युरोपियन युरो एकको खरिददर १७३ रुपैयाँ ८ पैसा र बिक्रीदर १७३ रुपैयाँ ७८ पैसा, युके पाउन्ड स्टर्लिङ एकको खरिददर २१९९ रुपैयाँ ९ पैसा र बिक्रीदर १९९ रुपैयाँ ९० पैसा कायम गरिएको छ ।

 राष्ट्र बैङ्कले यो विनिमय दरलाई आवश्यकताअनुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैङ्कले तोक्ने विनिमय दर भने फरक हुनसक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैङ्कको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ ।

Currency Unit Buy Sell
INR  (Indian Rupee) 100 160.00 160.15
USD  (U.S. Dollar) 1 147.84 148.44
EUR  (European Euro) 1 173.08 173.78
GBP  (UK Pound Sterling) 1 199.09 199.90
CHF  (Swiss Franc) 1 187.70 188.46
AUD  (Australian Dollar) 1 104.29 104.72
CAD  (Canadian Dollar) 1 106.67 107.11
SGD  (Singapore Dollar) 1 116.10 116.57
JPY  (Japanese Yen) 10 9.34 9.38
CNY  (Chinese Yuan) 1 21.65 21.73
SAR  (Saudi Arabian Riyal) 1 39.40 39.56
QAR  (Qatari Riyal) 1 40.55 40.71
THB  (Thai Baht) 1 4.63 4.65
AED  (UAE Dirham) 1 40.25 40.42
MYR  (Malaysian Ringgit) 1 37.18 37.33
KRW  (South Korean Won) 100 10.02 10.06
SEK  (Swedish Kroner) 1 16.03 16.10
DKK  (Danish Kroner) 1 23.16 23.26
HKD  (Hong Kong Dollar) 1 18.88 18.95
KWD  (Kuwaity Dinar) 1 482.35 484.31
BHD  (Bahrain Dinar) 1 391.73 393.32
OMR  (Omani Rial) 1 384.00 385.56

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप