शनिबार, २३ जेठ २०८३
ताजा लोकप्रिय
बैठक

तस्बिरमा रास्वपाको संसदीय दलको बैठक

शुक्रबार, २७ चैत २०८२, १३ : ४०
शुक्रबार, २७ चैत २०८२

सारांश

  • राष्ट्रिय स्वतन्त्र पार्टीले उपसभामुखको निर्वाचनबारे औपचारिक निर्णय गर्न संसदीय दलको बैठक बोलाएको छ।
  • सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा उपसभामुखको निर्वाचन हुनुपूर्व बैठक बसिरहेको छ।
  • उपसभामुख पदका लागि रुवीकुमारी ठाकुर र सरस्वती लामाले उम्मेदवारी दिएका छन्।

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले उपसभामुखको निर्वाचनबारे औपचारिक निर्णय गर्न संसदीय दलको बैठक बोलाएको छ । बैठक रास्वपा संसदीय दलको कार्यालय सिंहदरबारमा बसिरहेको हो । 

RSP pp meeting (10)

उपसभामुखको निर्वाचन आजै हुदैछ । त्यसअघि रास्वपा संसदीय दलको बैठक बस्न लागेको हो । 

RSP pp meeting (16)

उपसभामुखमा श्रम संस्कृतिकी रुवीकुमारी ठाकुर र राप्रपाका सरस्वती लामाले उम्मेदवारी दिएका छन् । ठाकुरलाई रास्वपाको समर्थन छ ।

balen shah (1)balen shah (2)balen shah (3)

RSP pp meeting (1)RSP pp meeting (2)RSP pp meeting (3)RSP pp meeting (4)RSP pp meeting (5)RSP pp meeting (6)RSP pp meeting (7)RSP pp meeting (8)RSP pp meeting (9)RSP pp meeting (11)RSP pp meeting (12)RSP pp meeting (13)RSP pp meeting (14)RSP pp meeting (15)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप