संसद् बैठक
प्रतिनिधिसभाद्वारा राष्ट्रपति पौडेलको सम्बोधनप्रति धन्यवाद प्रस्ताव पारित
शुक्रबार, २७ चैत २०८२, १६ : १९
सारांश
- प्रतिनिधिसभाको बैठकले राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसद्को संयुक्त बैठकमा गरेको सम्बोधनप्रति धन्यवाद ज्ञापन गरेको छ।
- शुक्रबार भएको उक्त सम्बोधनलाई प्रतिनिधि सभाको बैठकले सर्वसम्मतीले पारित गरेको हो।
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसद्को संयुक्त सदनमा गरेको सम्बोधनका लागि प्रतिनिधि सभा बैठकले धन्यवाद ज्ञापन गरेको छ ।
राष्ट्रपति पौडेलले शुक्रबार संयुक्त सदनमा सम्बोधन गरेका थिए । त्यो सम्बोधन प्रतिनिधि सभाले सर्वसम्मतिले पारित गरेको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रूपन्देहीमा १४ हजारभन्दा बढीलाई राहदानी वितरण
-
परराष्ट्र मन्त्री शिशिर खनालद्वारा रास्वपाको केन्द्रीय सदस्यमा उम्मेदवारी दर्ता
-
१० बजे १० समाचार : प्रदेश सभा खारेज गर्ने रास्वपाको प्रस्तावदेखि सुकुमबासीलाई अल्टिमेटमसम्म
-
नेपालगन्जमा तीन दिन विद्यालय बन्द
-
शाखा अधिकृत पौडेललाई सेवाबाट हटाइयाे
-
एमाले सचिवालयको निष्कर्ष : विष्णु पौडेलको पक्राउ गैरकानुनी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण