संसद् बैठक
‘जेनजी आन्दोलनले देखाएको बाटोलाई आत्मसात गर्दै रुवीलाई उपसभामुखमा अगाडि सार्यौँ’
शुक्रबार, २७ चैत २०८२, १६ : ५७
सारांश
- श्रम संस्कृति पार्टीका सांसद आर्यन राईले जेनजी आन्दोलनको मार्ग पछ्याउँदै रुवी कुमारी ठाकुरलाई उपसभामुखको उम्मेदवारका रूपमा अगाडि सारेका छन्।
- सांसद राईले मधेसकी चेली ठाकुरलाई उम्मेदवार बनाएर आफ्नो पार्टी जात, धर्म र लिङ्गभन्दा माथि उठेर एकताको पक्षमा रहेको सन्देश दिएका छन्।
काठमाडौँ । श्रम संस्कृति पार्टीका सांसद आर्यन राईले जेनजी आन्दोलनले देखाएको बाटोलाई आत्मसाथ गर्दै जेनजी समूहकी रुवी कुमारी ठाकुरलाई उपसभामुखमा अगाडि सारेको बताएका छन् । प्रतिनिधि सभामा उपसभामुखमा ठाकुरलाई प्रस्ताव गर्दै सांसद राईले मधेसकी चेली र जेनजी समूहकी ठाकुरलाई अगाडि सारेको बताए ।
उनले श्रम संस्कृति पार्टीलाई पूर्वको राईको पार्टी हो, पूर्वमै सिद्धिन्छ भन्ने कुरा चिन पनि मधेसकी चेलीलाई उपसभामुखको उम्मेदवार बनाएको बताए ।
श्रम संस्कृति पार्टी जात, धर्म, वर्ग र लिङ्गलाई एकताको मालामा उनेर अगाडि बढ्ने बताए । उनले उपसभामुख बनेपछि ठाकुरले नेपालको न्यायको पक्षमा उभिनेमा आफू विश्वस्त रहेको पनि बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पाल्पा, अर्घाखाँची र रुपन्देहीका तटीय क्षेत्रमा सतर्क रहन आग्रह
-
नागरिक अगुवा डा. देवेन्द्रराज पाण्डेको निधनमा आङदेम्बेद्वारा दुःख व्यक्त
-
सिनामङ्गल क्षेत्रबाट साढे तीन मेट्रिक टन नकुहिने फोहर व्यवस्थापन
-
बागमतीका मन्त्रीलाई राजीनामा दिन एमालेको निर्देशन
-
तेस्रो विवाहलाई ‘लभ जिहाद’ भन्दै आमिर खानलाई लरेन्स ग्याङको ज्यान मार्ने धम्की
-
फिल्म ‘हली’को नयाँ गीत सार्वजनिक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण