राजेन्द्र बजगाईँले छाडे कांग्रेस
आइतबार, २९ चैत २०८२, १९ : १९
सारांश
- नेपाली कांग्रेसका नेता राजेन्द्र बजगाईँले पार्टीबाट अलग भएको घोषणा गरेका छन्।
- उनले कांग्रेस विचलित मानसिकताले ग्रस्त मानिसहरूको भीड भएको आरोप लगाएका छन्।
काठमाडौँ । नेपाली कांग्रेसका नेता राजेन्द्र बजगाईँले पार्टी छोड्ने घोषणा गरेका छन्।
बजगाईँले सामाजिक सञ्जाल एक्समा आफूले पार्टी छोडेको घोषणा गरेका हुन् उनले लेखेका छन् अन्ततः कांग्रेसमा बसिएन नेता बजगाईँले किसुनजीका सदस्यता पुनःस्थापन गर्ने निर्णयप्रति खेत पनि व्यक्त गरेका छन्।
सदस्यता पुनस्थापन गर्ने निर्णयको औचित्य नभएको उनले बताएका छन्। उनले कांग्रेस विचलित मानसिकताले ग्रस्त मानिसहरूको भिडको पार्टी बनेको पनि आरोप लगाएका छन्।
कांग्रेसका नेताहरूलाई बजगाईँले संस्कार इतिहास र प्रगति पथ अनिश्चिततामा हराएकाहरूको भीड भनेका छन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘बाँदर हेरालु’का लागि दरखास्त आह्वान, मासिक तलब साढे १२ हजार
-
नामिबियासँगको हार भुलाउने दाउमा नेपाल, आज नेदरल्यान्ड्सको कडा चुनौती
-
प्रधानमन्त्री शाहले नेपाल अर्ग्यानिक सङ्घका पदाधिकारीसँग छलफल गर्दै
-
रोड्री भित्र्याउन रियल र एजेन्टबिच गोप्य वार्ता
-
आजदेखि २४औँ सत्याग्रह सुरु गर्दै गोविन्द केसी
-
देशका प्रमुख नदीमा बहाव सामान्य, २८ जिल्लाका साना खोलामा बाढीको मध्यम जोखिम
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण