तिमी मर्दा गरिब मर्नु त्यो तिम्रो गल्ती हो : गृहमन्त्री गुरुङ
सोमबार, ३० चैत २०८२, १२ : १७
२
सारांश
- गृहमन्त्री सुधन गुरुङले सरकारमा आउनुअघि भ्रष्टाचार नगरी कमाउनु पाप नभएको बताएका छन्।
- मन्त्री गुरुङले सरकारमा आएर भ्रष्टाचार गरी सम्पत्ति आर्जन गर्नु मात्र पाप भएको टिप्पणी गरेका छन्।
- उनले गरिबीमा जन्मनु गल्ती नभए पनि गरिब भएरै मर्नु आफ्नै गल्ती भएको भन्दै सामाजिक सञ्जालमा धारणा राखेका छन्।
काठमाडौँ । सरकारका मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक भएसँगै आलोचना भएपछि गृहमन्त्री सुधन गुरुङले सरकारमा आउनुअघि बिना भ्रष्टाचार कमाउनु ‘पाप’ नभएको बताएका छन् ।
सोमबार इन्स्टग्राममा लेख्दै मन्त्री गुरुङले सरकारमा आएर भ्रष्टाचार गरी कमाउनु चाही ‘पाप’ भएको टिप्पणी गरेका हुन् ।
उनले विरोधीहरूलाई जवाफ दिँदै लेखेका छन्, ‘तिमी जन्मँदै गरिब जन्मनु त्यो तिम्रो गल्ती होइन, तिमी मर्दा गरिब मर्नु त्यो तिम्रो गल्ती हो । चेतना भया !’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
२ प्रतिक्रिया
भर्खरै
-
समूह ‘सी’ को निर्णायक भिडन्तमा ब्राजिल र स्कटल्याण्ड भिड्दै, नेयमार टोली बाहिर
-
स्वीट्जरल्याण्ड समूह विजेता बन्दा कतार बाहिरियो, बोस्नियाको भाग्य अन्य समूहको हातमा
-
कतारलाई हराउँदै बोस्निया तेस्रो स्थानमा, विश्वकपबाट कतारको बिदाइ
-
स्वीट्जरल्याण्ड समूह विजेता बन्दै नकआउट चरणमा
-
सियाटलमा बोस्नियाको वर्चस्व, पहिलो हाफमा कतार २–१ ले पछाडि
-
सात विपन्न परिवारलाई घर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण