फोटो फिचर
नयाँ वर्षको स्वागतमा झुम्यो ठमेल, तस्बिरहरू
सोमबार, ३० चैत २०८२, २१ : २१
काठमाडौँ । नयाँ वर्ष २०८३ को पूर्वसन्ध्यामा काठमाडौंको ठमेल क्षेत्रमा ‘स्ट्रीट फेस्टिभल’ जारी छ।
सांगीतिक प्रस्तुति, सडक खानाका स्टल, सांस्कृतिक झाँकी र पर्यटकको बाक्लो उपस्थितिले ठमेल क्षेत्र अहिले उत्सवमय बनेको छ।
आन्तरिक तथा विदेशी पर्यटकको भिड बढ्दो छ भने राति अबेरसम्म चहलपहल जारी रहनेछ। नयाँ वर्षलाई स्वागत गर्दै आयोजना गरिएको यस फेस्टिभलले काठमाडौंको पर्यटन प्रवर्द्धनमा सकारात्मक प्रभाव पार्ने आयोजकले जानकारी दिएका छन्।
_0AhXVcNpAG.jpg)
_hidXomGLRx.jpg)
_LJ8osxH2i9.jpg)
_Oefh6nvR1a.jpg)
_jDeAkQR8Cf.jpg)
_mw43EXm0rL.jpg)
_SM658Jy0SC.jpg)








_5BTc5LC2QJ.jpg)
_Uoxwjo98tb.jpg)
_87PVO2pidL.jpg)
_dlYIStg84r.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विद्युत् महसुल समायोजन तयारीः वर्षा र सुक्खायामका लागि छुट्टाछुट्टै मूल्य
-
बारामा मोटरसाइकल दुर्घटना हुँदा तीन जनाको मृत्यु
-
मुस्ताङ आउने विदेशी पर्यटक बढे
-
कोटेश्वरमा कारले ४ वटा मोटरसाइकललाई ठक्कर दियो, ५ जना घाइते
-
एमालेले भन्यो- सरकारले विष्णु पौडेललाई अपहरणको शैलीमा गिरफ्तार गर्यो, यो प्रतिशोधको पराकाष्ठा हो
-
८ किलोमिटर बाटो नबनेपछि गण्डकी प्रदेशबाटै छुट्टिने निर्णयमा पुगे त्रिवेणीवासी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण