स्वास्थ्य मन्त्रालयले के–के काम गर्यो ?
बुधबार, ०२ वैशाख २०८३, १७ : ५४
काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कार्य प्रगति विवरण सार्वजनिक गरेको छ । मन्त्रालयले चैत १३ गतेको मन्त्रिपरिषद् बैठककाे निर्णय बमोजिम शासकीय सुधारका १०० बुँदामध्ये स्वास्थ्य क्षेत्रसँग सम्बन्धित कार्यहरूको प्रगति विवरण सार्वजनिक गरेको हो ।
बुधबार सामाजिक सञ्जाल फेसबुकमार्फत सार्वजनिक गरिएको प्रगति विवरणमा अस्पताल सेवा सुधार र अनुगमन, जलन उपचार सेवा विस्तार, आकस्मिक एयर एम्बुलेन्स सेवा लगायतका विवरण समेटिएका छन् ।
हेर्नुहोस् कार्य प्रगति विवरण :
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विद्युत् महसुल समायोजन तयारीः वर्षा र सुक्खायामका लागि छुट्टाछुट्टै मूल्य
-
बारामा मोटरसाइकल दुर्घटना हुँदा तीन जनाको मृत्यु
-
मुस्ताङ आउने विदेशी पर्यटक बढे
-
कोटेश्वरमा कारले ४ वटा मोटरसाइकललाई ठक्कर दियो, ५ जना घाइते
-
एमालेले भन्यो- सरकारले विष्णु पौडेललाई अपहरणको शैलीमा गिरफ्तार गर्यो, यो प्रतिशोधको पराकाष्ठा हो
-
८ किलोमिटर बाटो नबनेपछि गण्डकी प्रदेशबाटै छुट्टिने निर्णयमा पुगे त्रिवेणीवासी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण