फोटोफिचर
खुला भयो खुलामञ्च, तस्बिरहरू
बिहीबार, ०३ वैशाख २०८३, ०९ : १६
योगा, ध्यान तथा साउण्ड हिलिन् जस्ता क्रियाकलाप गर्नका लागि आज सर्वसाधारणका लागि खुलामञ्च खुल्ला भएको छ ।

आज बिहान काठमाडौँ महानगरपालिकाको कार्यवाहक मेयर सुनिता डंगोलको सहभागितामा खुलामञ्च खुल्ला गरिएको हो ।

प्रधानमन्त्री बालेन शाह काठमाडौँको मेयर हुँदा खुलामञ्च दुवो लगाउने, भौतिक संरचना व्यवस्थापन गर्ने लगायतका काम गरिएको थियो ।












तस्बिर : नेपाल फोटो लाइब्रेरी
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रोड्री भित्र्याउन रियल र एजेन्टबिच गोप्य वार्ता
-
आजदेखि २४औँ सत्याग्रह सुरु गर्दै गोविन्द केसी
-
देशका प्रमुख नदीमा बहाव सामान्य, २८ जिल्लाका साना खोलामा बाढीको मध्यम जोखिम
-
फेवातालमा पर्यटक सुरक्षाका लागि विशेष जाँच, लागुऔषध सेवन गर्ने तीन डुङ्गा चालक नियन्त्रणमा
-
अमेरिकी तल्लो सदनबाट ११ खर्ब ५० अर्ब डलरको रक्षा विधेयक पारित
-
पुष्पलालको वैचारिक मार्गदर्शनमा कम्युनिस्ट आन्दोलनको पुनर्गठन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण