राजनीतिक झगडामा अदालतबाट समाधान आउँदैन : बास्कोटा
शनिबार, ०५ वैशाख २०८३, ०८ : ०१
काठमाडौँ । नेकपा एमालेका नेता गोकुल बास्कोटाले राजनीतिक झगडामा अदालतबाट समाधान नआउने बताएका छन् । कांग्रेसको आधिकारिकता विवादसम्बन्धी फैसलालाई सङ्केत गर्दै उनले यस्तो दाबी गरेका हुन् ।
बास्कोटाले सामाजिक सञ्जालमा लेखेका छन्– 'अन्य झगडामा न्यायका लागि अदालत जानु स्वाभाविक नै हो।राजनीतिक झगडामा राजनीतिक दल अदालत गएर पनि समाधान आउँदैन।नेकपा मिल्यो, झगडा परो, अदालत धाए अदालतले निर्णय दिए पनि फेरि मिलेनन् झर्याम्म झुरुम सिसा झैँ चकनाचुर भए।'
उनले थप भनेको छन्– 'राजनीतिक एकता कानुनले होइन, नियतमा निर्भर छ। कांग्रेस के होला ? रबर वा सिसा ?'
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रास्वपा महाधिवेशन : आज निर्वाचन प्रक्रिया अघि नबढ्ने
-
२० हजार लिटर पेट्रोल बोकेको ट्याङ्कर नै चोरी !
-
व्यापार घाटा १५.६७ प्रतिशतले बढ्यो, १५७ मध्ये १२३ देशसँग घाटा
-
नाचगानमा रास्वपा महाधिवेशन प्रतिनिधि (भिडियाेसहित)
-
विश्वकपमा केप भर्डेको सनसनी, इतिहास रच्ने संघारमा
-
इजरायली प्रधानमन्त्रीका दाजु ५० वर्षअघि कुन मिसनमा मारिएका थिए ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण