गोप्य मोबाइल फोन र नम्बर उपलब्ध नगराइएको दाबी
शनिबार, ०५ वैशाख २०८३, २२ : २८
सारांश
- सरकारले मन्त्रीहरूका लागि कुनै पनि गोप्य मोबाइल फोन र नम्बर उपलब्ध नगराएको दाबी गरेको छ।
- प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार असिम शाहले सरकारी कामका लागि औपचारिक संरचना नै पर्याप्त रहेको बताएका छन्।
काठमाडौँ । सरकारले मन्त्रीहरूका लागि गोप्य मोबाइल फोन र नम्बर उपलब्ध नगराएको दाबी गरेको छ । प्रधानमन्त्री बालेन्द्र शाहका राजनीतिक सल्लाहकार असिम शाहले मन्त्रीहरुका लागि छुट्टै मोबाइल फोन र सिम कार्डको कुनै व्यवस्था नभएको दाबी गरेका हुन् ।
राजनीतिक सल्लाहकार शाहले सरकारसँग समन्वयका लागि औपचारिक संरचना नै पर्याप्त रहेको दाबी गरे । उनका अनुसार गोपनीयता कायम गर्न अतिरिक्त मोबाइल सेट वा सिम खरिद गरेरै उपलब्ध गराउने आवश्यकता नभएको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
खराब मौसमको कारण फ्रान्स र इराकबिचको दोस्रो हाफ सुरु हुन थप १५ मिनेट ढिलाइ
-
लगातार दोस्रो जिततर्फ फ्रान्सको पाइला: पहिलो हाफको समाप्तिमा इराकमाथि १–० को अग्रता
-
क्षयरोगीलाई पोषणका लागि खाद्यान्न सहयोग
-
खतरनाक ‘हिट स्ट्रेस’ मा विश्वव्यापी वृद्धि
-
एम्बाप्पेको गोलमा इराकविरुद्ध फ्रान्सलाई सुरुवाती अग्रता
-
चीन र इयूका व्यापार प्रमुखहरू अर्को साता भेट्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण