फोटोफिचर
आयल निगम घेर्न गएका जेनजीलाई प्रहरीले रोक्यो (तस्बिरहरू)
सोमबार, ०७ वैशाख २०८३, १४ : ५१
सारांश
- पेट्रोलियम पदार्थको मूल्य वृद्धि घटाउन माग गर्दै प्रदर्शन गर्न गएका राष्ट्रिय जेनजी नागरिक अभियानका सदस्यहरूलाई प्रहरीले रोकेको छ।
- प्रहरीले आयल निगम परिसरबाट प्रदर्शनकारीहरूलाई हटाएर बबरमहल चोकमा लगेको छ।
काठमाडौँ । पेट्रोलियम पदार्थको मूल्य वृद्धि घटाउन माग गर्दै प्रदर्शन गर्न नेपाल आयल निगम गएका राष्ट्रिय जेनजी नागरिक अभियानका सदस्यलाई प्रहरीले हटाएको छ । सोमबार उनीहरूलाई प्रहरीले हटाएको हो ।
उनीहरूलाई प्रहरीले आयल निगम परिसरबाट हटाएर बबरमहल चोकमा राखेको थियो । तस्बिर : नेपाल फोटो लाइब्रेरी
_9wfNjJ3We9.jpg)
_lIJFNFZW9K.jpg)
_dyoo3nPD7m.jpg)
_JFjQz9YzAn.jpg)
_zXTGLV0j4P.jpg)
_vdNMFG5Ids.jpg)
_vo5aQTmqLI.jpg)
_cuOlZ95MXL.jpg)
_hfeuz3JINw.jpg)
_M7rNk3JU3A.jpg)
_qb0vHgU6zr.jpg)
_8BWIqcb6Ik.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बेलायतमा राजनीतिक अस्थिरताः १० वर्षमा सातौँ प्रधानमन्त्री
-
फिलिपिन्सको विद्यालयमा गोलीबारी, तीन विद्यार्थीको मृत्यु
-
विष्णु पौडेल पक्राउबारे जिप्रकाले दियो औपचारिक जानकारी
-
लागुऔषध सेवन गरेर सवारी चलाउने १० चालक हेटौंडाबाट पक्राउ
-
पोखरा लेकसाइड नजिकै दुर्घटना, एक युवकको मृत्यु
-
राहदानी छपाइमा १० अर्ब १३ करोडको भ्रष्टाचारः कसलाई कति बिगो मागदाबी ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण