मङ्गलबार, ०२ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

लेकसाइडमा पर्यटकलाई हैरान बनाउने थप ३ महिला पक्राउ

मङ्गलबार, ०८ वैशाख २०८३, २० : ३७
मङ्गलबार, ०८ वैशाख २०८३

पोखरा । पोखराको लेकसाइड क्षेत्रमा पर्यटकलाई हैरान बनाउने थप ३ महिलालाई प्रहरीले पक्राउ गरेको छ ।

रातको समयमा पर्यटकहरूलाई दुख दिने गरेको आरोपमा उनीहरूलाई पक्राउ गरिएको हो ।

उनीहरूले पर्यटकलाई दुःख दिने, लुटपाट गर्ने र अनैतिक क्रियाकलापमा संलग्न हुने गरेको आरोप छ । यसअघि पनि १६ महिला पक्राउ परेका थिए । कास्की प्रहरीले यस्ता गतिविधि नियन्त्रणमा लिन विशेष अभियान नै चलाएको प्रहरीका सूचना अधिकारी गणेश पाण्डेले जानकारी दिए । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप